जनकपुर अति फोहोर भएको मन्त्रि यादवको गुनासो
जनकपुर आएका स्वास्थ्यमन्त्री उपेन्द्र यादवले जनकपुर अति फोहोर भएको बताएका छन । प्रदेश २ को अस्थायी राजधानी र जानकीको जन्म स्थलमा जनकपुरमा फोहोर देखेर मन्त्री यादवको ध्यानाकर्षण भएको उनले बताए । उनले भने जनकपुरको फोहोर दुगन्ध हटाउन…
