भन्सार छलीका सर सामानहरु भन्सार चलान
, रोतहट ८ पुस ।
गौर नगरपालिका वड नं. २ हुदै भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ भित्र्याई ल्याएको अं.मुल्य साठी हजार एक सय असी बराबरको समान प्रहरीले पक्राउ गरी भन्सार चलान गरेको छ । पेटीकोटको कपडा, मोबिल, कुर्ता सुरुवाल, पुजा…
