राजपा र समाजवादी पार्टीको एकीकरण सिद्धान्त विहिन हुन नसक्ने– झा
, रौतहट २३ असोज ।
राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य तथा रौतहट क्षेत्र न १ का साँसद अनिल कुमार झाले राजपा र समाजवादी पार्टीको एकीकरण सिद्धान्त विहिन हुन नसक्ने बताएका छन । दशहारा शुभ दिपावली एवं छठका हार्दिक मगलमय शुभकामनाको…
