Take a fresh look at your lifestyle.

पुर्व मन्त्री आलमको तर्फबाट बहस शुरु

, रौतहट २७ कार्तिक । पुर्व मन्त्री तथा रौतहट क्षेत्र न २ का साँसद मोहम्मद आफताब आलमको तर्फबाट आज तेस्रो दिन बहस सम्पन्न भएको छ । प्रतिवादी आलमको तर्फबाट वरिष्ठ अधिवतmा रमन कुमार श्रेष्ठ , अधिवतmा संजिव कुमार मल्लिक ,लाल बाबु राय र अजय…

पुर्व मन्त्री  आलमको  तर्फबाट आज चौथो दिन बहस जारी

, रौतहट २८ कार्तिक । पुर्व मन्त्री तथा रौतहट क्षेत्र न २ का साँसद मोहम्मद आफताब आलमको तर्फबाट आज चौथो दिन बहस जारी रहेका छन   । प्रतिवादी आलमको तर्फबाट  अधिवतmा मोहम्मद मजरुल हक , राम विनोद गिरी , अनन्त अधिकारी , हरिशंकर साह ,…

लागू औषध चरेश सहित मानिस पक्राउ

, रौतहट २२ कार्तिक । गौर नगरपालिका वडा नं. ६ सवगढा नजिक गौर चन्द्रनिगाहपुर सडक खण्डमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको अपराध अनुसन्धान प्रहरी टोलीले चेकजाँचको माध्यमबाट आवत जावत गरि रहेका शंकास्पद सवारी साधन तथा पैदल यात्रीहरुलाई…

राजदेवी नगरपालिकामा धर्ना

, रौतहट २२ कार्तिक । समाजवादी पार्टीका नगर समिति राजदेवीको अध्यक्ष रामेश्वर प्रसाद यादवका नेतृत्वमा आज शुक्रवार  नगरपालिकामा दोस्रो दिन धर्ना दिएका छन । दोस्रो दिनको धर्ना कार्य विहान ११ वजे देखि शुरु गरी ३ वजे सम्म बसेका थिए ।…

पुर्व मन्त्री   आलमको  थुनछेक बहस दोस्रो जारी

, रौतहट २२ कार्तिक । पुर्व मन्त्री तथा रौतहट क्षेत्र न २ का साँसद मोहम्मद आफताब आलमको  आज शुक्रवार  थुनछेक बहस दोस्रो सम्पन्न  भएको छ । शुक्रवार विहान १० ः ३० बजे देखि शुरु भएको थुनछेक बहसमा जिल्ला सरकारी वकिल कार्यालय पर्साका…

राजदेवी नगरपालिकामा धर्ना

, रौतहट २१ कार्तिक । समाजवादी पार्टीका नगर समिति राजदेवीको अध्यक्ष रामेश्वर प्रसाद यादवका नेतृत्वमा आज विहीवार नगरपालिकामा धर्ना दिएका छन । राजदेवी नगरपालिकामा कार्तिक ४ गतेका दिन २५ सुत्रिय माग राखी ज्ञापन पत्र दिएकोमा १५ दिन…

पुर्व मन्त्री आलमको बयान सकि थुनछेक बहस जारी

, रौतहट २१ कार्तिक । पुर्व मन्त्री तथा रौतहट क्षेत्र न २ का साँसद मोहम्मद आफताब आलमको आज विहीवार बयान सकि थुनछेक बहस शुरु भएको छ । तेस्रो दिन रौतहट जिल्ला अदालतमा २ वजे सम्म आलमले बयान दिएका छन । सोमवार जिल्ला सरकारी वकिल कार्यालय गौरले…

पुर्व मन्त्री तथा रौतहट क्षेत्र न २ का साँसद आलमको बयान शूरु

रौतहट १९ कार्तिक । पुर्व मन्त्री तथा रौतहट क्षेत्र न २ का साँसद मोहम्मद आफताब आलमले आज मगलवार पहिलो दिन जिल्ला अदालत रौतहटमा बयान दिएका छन । सोमवार जिल्ला सरकारी वकिल कार्यालय गौरले जिल्ला प्रहरी कार्यालय रौतहटको अनुसन्धान टोलीले अनुसन्धान…

मावि वसतपुरमा चार कोठे भवनको शिलान्याय

, रौतहट ७ कार्तिक । राजदेवी नगर पालिका वडा न ४ का श्री जनता सत्यनारायण माध्यमिक विद्यालय वसतपुरमा चार कोठे भवनको शिलान्यास भएको छ । नगरपालिका मेयर धिरेन्द्र सिहले एक समारोह विच शिलान्यास गरेका हुन । ३६ लाखको लागतमा निर्माण हुने चार कोठे…

२५ सदस्यीय महासँघको जिल्ला कार्य समिति गठन

, रौतहट ७ कार्तिक । विश्व हिन्दु महासँघ रौतहट शाखाको २५ सदस्यीय जिल्ला कार्य समिति गठन भएको छ । नव गठित महासंघका अध्यक्षमा सत्येन्द्र कुमार सिह , उपाध्यक्ष नन्दलाल साह, सचिव विरेन्द्र गिरी , सह सचिव सरेश प्रसाद जयसवाल ,कोषाध्यक्ष बद्री दास…