सटर तथा ताल्चा फुटाउने औजार सहित दुई जना पक्राउ
रौतहट साउन ८ गते ।
गरुडा नगरपालीकाका शिवनगर बजारमा अपरिचित पुरुष व्यक्तिहरुले सटर फुटाउने , ताल्चा काटने जस्ता औजार बोकी डाँका , चोरी गर्ने उदेश्यले हिडीरहेकोले प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय…
