सरस्वती पुजाको नाउँमा चन्दा वा शुल्क नलिन जिप्रकाको परिपत्र
, रौतहट २९ माघ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले सरस्वती पुजाको नाउँमा शुल्क वा चन्दा नअसुल्ने परिपत्र गरेको छ । जिल्लाका सम्पुर्ण स्थानीय निकास , शिक्षा विकास तथा समन्वय इकाई , सामुदायीक विद्यालय र संस्थागत विद्यालयहरुलाई सरस्वती पुजाको…
