एम सिसिको विरुद्धमा प्रदर्शन
रौतहट ३० भदौ ।
एम सिसिको विरुद्ध आई.टीआर्मीद्धारा विभिन्न ठाउँमा प्रदर्शन गरेका छन । राष्ट्रीय स्वाधीनताको रक्षाका लागि एम सिसि समझौता खारेजीको माग गर्दै आइटी आर्मीले चन्द्रपुरको महेन्द्र राजमार्गमा विरोध प्रदर्शन गरेका हुन । जिल्ला…
