Take a fresh look at your lifestyle.
Browsing Category

मुख्य समाचार

श्रोत नखुलेको अबैध रुपैयाँ सहित दुई जना मानिस पक्राउ

, रौतहट १२ पुस । गौर नगरपालकिका वडा न. ४ मा खटिएको प्रहरी टोलीले शनिवार चेकजाँच गर्ने क्रममा १२ लाख सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपाल आउदै गरेका भारत विहार राज्य सितामढी जिल्ला थाना बैरगनिया गाउँ फुलबरिया वस्ने…

लागु औषध सहित २ जना मानिस पक्राउ

, रौतहट १२ पुस । गौर नगरपालिका वडा नं.४ बसपार्क चोकमा जिल्ला प्रहरी कार्यालय रौतहटको मातहत अस्थायी प्रहरी पोष्ट वसपार्कबाट खटिएको प्रहरी टोलीले शनिवार पैदल यात्रु तथा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा लागू औषध सहित मानिसलाई पक्राउ…

जनता समाजवादी पाटी का कार्यकर्ताद्धारा राष्ट्रपति र प्रधानमन्त्रीको पुलता दहन

,रौतहट १० पुस । जनता समाजवादी पार्टी नेपाल रौतहटका नेता तथा कार्यकर्ताहरुले राष्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुलता जलाएका छन् । संघीय संसद विघटन गरेको विरोधमा पार्टी केन्द्रिय कार्यालयले निर्धारण गरेको…

प्रदेश न २ का अध्यक्ष साहद्धारा दुइ अध्यक्षीय प्रणालीको विरोध

, रौतहट १० पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा )का प्रदेश न २ का अध्यक्ष एवं निवर्तमान सांसद प्रभु साहले दुइ अध्यक्षीय प्रणालीको विरोध गर्दै पार्टी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको कार्य प्रति असन्तुस्टी जनाएका छन् । प्रधानमन्त्री केपी…

विद्यार्थीहरुद्धारा गौर सदरमुकाममा जुलुस प्रर्दशन

विशेश्वर मिश्र , रौतहट १० पुस । जुद्ध माध्यमिक विद्यालय गौरका विद्यार्थीहरुले गौर सदरमुकाममा जुलुस प्रर्दशन गरेका छन । विद्यालयले पठन पाठन गराएको वापत फि लिदै आएको विरोधमा विद्यार्थीहरुले आज शुक्रवार जुलुस प्रर्दशन गरेका छन । विद्यालयले…

भन्सार छलीका सर सामानहरु भन्सार चलान ।

दिनेश साह रौतहट १० पुस । रौतहटको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत प्रहरी ईकाईहरुबाट विभिन्न मिति, समय र स्थानहरुहरुमा खटिएको प्रहरी गस्ती टोलीले भारतबाट भन्सार छली चोरी पैठारी…

स्वर्गीय नेता मदन भण्डारीको शालिकमा माल्यापण

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेताहरु नेकपाको पुरानो कार्यालय बल्खु पुगेका छन् । प्रचण्डसहितका नेताहरुले स्वर्गीय नेता मदन भण्डारीको शालिकमा माल्यापर्ण गरेका हुन् । कम्युनिस्टहरुको एकताको…

किसानको पैसा ठगी गर्ने मानिस पक्राउ ।

दिनेश साह , रौतहट ६ पुस । जिल्लाका साविक सखुअवा धमौरा गा.वि.स.वडा नं.७ हाल वृन्दावन न.पा.वडा नं.६ हर्षाहा टोल वस्ने वर्ष २८ को अनिल कुमार पटेलले ४४ लाख ७८ हजार ५ सय ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । ओम्नी अटोमोबाईल प्रा.लि.…

साँसद विघटनको विरुद्धमा नेकपाद्धारा विरोध प्रर्दशन

विशेश्वर मिश्र , रौतहट ५ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रौतहटद्धारा साँसद विघटनको विरुद्धमा विरोध प्रर्दशन गरेका छन । गौर नगर पालिकाको विपी चोक बाट शुरु गरिएको विरोध प्रर्दशन नगर परिक्रमा गर्दै नारा लगाएका थिए । प्रधान मन्त्री…

मौलापुर नगरपालिकाका सडक क्षेत्रमा राखिएको सर समान हटाउन निर्देशन

दिनेश साह , रौतहट ४ पुस ।  मौलापुर नगरपालिकाका सडक क्षेत्रमा राखिएको सर समान हटाउन नगर पालिकाले २४ घण्टाको समय तोकिएको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबाबु साहको नेतृत्वमा ईलाका प्रहरी कार्यालय मौलापुरको प्रहरी प्रमुख , उपमेयर…