भौतिकपुर्वाधार निर्माण नभए सम्म गाउँका कुना कप्चाको विकास असम्भव — अध्यक्ष शाह
, रौतहट १ माघ ।
नेपाल कम्युनिष्ट पाटी (नेकपा) का प्रदेश न २ का अध्यक्ष तथा रौतहट क्षेत्र न ३ का सांसद प्रभु साहले विना मुअवजाको सडकमा जग्गा दिने जग्गा धनीलाई धन्यवाद दिएका छन । स्वर्गीय वतहु राउतको पहिलो स्मृति दिवसको अवसरमा आयोजित…
