Take a fresh look at your lifestyle.
Browsing Category

मुख्य समाचार

प्रचार प्रसार समितिका पदाधिकारीद्धारा कार्यक्रम स्थलको निरिक्षण तथा अनुगमन

,रौतहट १५ फागुन । प्रधानमन्त्री केपि शर्मा ओलि एंव पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा रौतहटको गरुडा बजारमा सैधान्तिक तथा राजनीतिक विशाल जनासभाको लागि आज प्रचार प्रसार समितिले कार्यक्रम स्थलको निरिक्षण तथा अनुगमन गरेको छ…

सैधान्तिक तथा राजनीतिक आमसभाको लागि प्रचार प्रसार समिति गठन

रौतहट १४ फागुन । सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि एंव पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा प्रदेश नं. २ को सैधान्तिक तथा राजनीतिक आमसभाको लागि प्रचार प्रसार समिति गठन भएको छ । माननीय कल्याणी खडकाको…

मौलापुर नगरपालिकाद्धारा स्थानीय राजपत्र र ऐन सार्वजनिक सहित साँस्कृतिक कार्यक्रम सम्पन्न

, रौतहट, १४ फागुन । साक्षरताको लागी साँस्कृतिक कार्यक्रम तथा कम्प्युटर ल्यापटप वितरण एवम नगरपालिका को पारित ऐन कानुन सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । मौलापुर नगरपालिकाद्धारा आयोजित सो कार्यक्रममा रौतहट क्षेत्र नम्वर ३ का साँसद तथा…

२२ लाख १२ हजार १ सय ७० को सामान शसस्त्र प्रहरीद्धारा पक्राउ

रौतहट जिल्लाका बिभिन्न ईलाकाबाट अबैध सामान सुरक्षाकर्मीले बरामद गरेको छ । बरामद गर्ने क्रममा मोटर साईकल १ , बिभिन्न किसिमका कस्मेटिक सामानहरु, लत्ताकपडा र सोफी मदिरा सहित ३ लाख १५ हजार ६ सय ७० रुपैयाँको सामान बरामद गरेको शसस्त्र बल प्रहरी…

ग्रामीण विकास केन्द्रद्धारा कम्प्युटर हस्तान्त्ररण

, रौतहट ३ फागुन । विश्व शिक्षाको आर्थिक सहयोगमा ग्रामीण विकास केन्द्रले २० थान कम्प्युटर माध्यमिक विद्यालय भेडियाहीलाई हस्तान्त्ररण गरेको छ । केन्द्रले विहीवार एक कार्यक्रमको आयोजना गरी कम्प्युटर हस्तान्त्ररण गरेका हुन । सो कार्यक्रममा…

शिक्षा नाफा कमाउने क्षेत्र होईन ः मन्त्री पोखरेल

काठमाण्डौं÷शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा नाफा कमाउने क्षेत्र नभएको बताउनुभएको छ । शिक्षा क्षेत्रको लगानी नाफा कमाउने भन्दा पनि देश विकास गर्ने, देश बनाउने क्षेत्र भएको उहाँले उल्लेख गर्नुभयो । चन्द्रागिरी…

जिल्ला स्तरिय बृहत हाजिरी जवाफ प्रतियोगिता तथा सास्कृतिक कार्यक्रम सम्पन्न

रौतहट २७ माघ । जेभियर इन्टरनेशनल कलेज कालोपुल काठमाण्डौको सहयोगमा जेभियर इन्स्टिच्युट गौरद्धारा आयोजित जिल्ला स्तरिय बृहत हाजिरी जवाफ प्रतियोगिता तथा सास्कृतिक कार्यक्रम आइतवार सम्पन्न भएको छ । सरस्वती पुजनोत्सवको उपलक्ष्यमा भएको हाजरी…

मुख्यमन्त्री स्वच्छता अभियानको वीरगन्जबाट सुभारम्भ

बीरगंज १४ माघ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री स्वच्छता अभियानको आज एक समारोहका बिच वीरगन्जबाट सुभारम्भ गर्नुभएको छ । प्रदेश नम्बर २ को सरकारले ‘स्वच्छ मधेस, समृद्ध प्रदेश’को नारासहित मुख्यमन्त्री स्वच्छता…

हतियार सहित मानिस पक्राउ

रौतहट १५ माघ सशस्त्र प्रहरी बल¸नेपाल बाहिनी मुख्यालय महोत्तरी नं. २ बाहिनीबाट खटिएको टोलीले एक जनालाई हतियार सहित पक्राउ गरेको छ । जिल्ला रौतहट ईशनाथ नगरपालिका १ बन्जरहाघाट बकैया खोला नजिकै जिल्ला रौतहट गौर नगरपालिका ४ टिकुलीया बस्ने…

पुल निर्माण तथा निर्माण कार्यमा व्यापक अनियमितता

रौतहट १० माघ । रौतहटका सदरमुकाम गौरका टिकुलीया घाटको पुल निर्माणमा व्यापक अनियमितता हुने गरेको आरोप स्थानीयले लगाएका छन । समाजसेवी तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश न २ का सदस्य शम्भु साहको सक्रियतामा गएको स्थानीय टोलीले…