पाकिस्तानको चुनावमा उठेका एकसे एक गरीब नेता
बीबीसी , असार १२ । पाकिस्तानको आम निर्वाचनको चुनावी अभियानले गति लिन थालेको छ । यस क्रममा चुनावमा उठेका अधिकांश उमेद्वारहरुले पाकिस्तानको चुनावी आयोगमा आफूसँग भएको पूँजी, व्यवसाय र जमिनको मूल्य कमभन्दा कम बुझाएका छन् ।
आयोगलाई बुझाइएको…
