Take a fresh look at your lifestyle.
Browsing Category

मुख्य समाचार

सभापतिमा कल्याणी खड्का चयन

काठमाडौं । संसदको विकास तथा प्रबिधि समितिको सभापतिमा कल्याणी खड्का चयन भएकी छिन् । समितिको निर्वाचनका लागि खड्काको मात्रै मनोनयन दर्ता भएको थियो । संसद सचिवालयका अनुसार इन्दु कुमारी शर्मा प्रस्तावक र गणेश पहाडीको समर्थनमा खड्काले उम्मेदवारी…

उचित क्षतिपुर्ति तथा दोषीलाई कारबाई गर्न माग पुर्व मन्त्री भगत

,रौतहट २६ भदौ । पुर्व उर्जा राज्य मन्त्री सत्यनारायण भगतले डुङगा दुर्घटनामा परेका परिवारजनलाई उचित क्षतिपुर्ति तथा दोषीलाई कारबाई गर्न माग गरेका छन । मगलबार पुर्व उर्जा राज्य मन्त्री भगतले डुङगा दुर्घटनामा परेका परिवारजनसँग छलफलको क्रममा…

निष्पक्ष स्वतन्त्र पत्रकारिता माथि विश्वास राख्ने मन्त्री सोनल

,रौतहट २३ भाद्र । प्रदेश न २ का भौतिक योजना मन्त्री जितेन्द्र सोनलले पत्रकारिता माथि लगाउने अकुशलाई मान्न तयार नरहेको बताएका छन । मधेश पत्रकार महासंघ केन्द्रिय कार्यालयद्धारा आयोजित प्रादेशिक पत्रकारिता र सरोकारवाल वीचको अन्तरकृयालाई…

परिमार्जन भएन भन्ने आन्दोलनमा जाने अध्यक्ष श्रेष्ठ

,रौतहट २२ भाद्र । निर्माण व्यवसायी महासंघको कार्यवाहक अध्यक्ष विष्णु भाई श्रेष्ठले भदौ १ गते देखि लागू भएको कानुन निर्माण व्यवसायी मैत्री नभएको बताएका छन । निर्माण व्यवसायी रौतहटको छैठो साधारण सभा तथा अधिवेशनलाई सम्बोधन गर्दै उनले उतm कुरा…

भौतिक पूर्वाधार कमीको बावजुद नगरवासीको समस्या समाधान गर्दै संयोजक ठाकुर

,रौतहट २२ भाद्र । दक्ष जनशतिmको अभाव र भौतिक पूर्वाधारहरुको कमीको बावजुद नगरवासीको समस्याहरुलाई न्यायीक समितिले समाधान गर्दै आएको गौर नगर पालिकाका उपप्रमुख तथा न्यायीक समितिको संयोजक किरण ठाकुरले बताएकी छिन । नगरपालिकाका सभाहलमा आज…

महासंघद्धारा जिप्रकामा ज्ञापन पत्र

,रौतहट २० भाद्र ।् नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय काठमाण्डौको निर्देशनमा नेपाल पत्रकार महासंघ रौतहट शाखाले आज बुधवार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधान मन्त्री समक्ष ज्ञापन पत्र बुझाएका छन । रौतहट शाखाका अध्यक्ष रविन्द्र प्रसाद…

मृत्यु दर्ता तथा जन्म दर्ता बदर गर्ने वडा स्तरिय निर्णय

,रौतहट १९ भाद्र । गरुडा नगर पालिका वडा न ९ रघुनाथपुरका वडास्तरिया बैठकले परवतीया देवी गोसाईको मृत्यु दर्ता प्रमाण पत्र बदर गरेको छ । गरुडा नगर पालिका वडा न ९ रघुनाथपुरका हरिहर गोसाईको छोरा शंकर गोसाईले २०७५।१।१९ गतेका दिन वडा कार्यालयमा…

उच्च शिक्षाका लागि पाँच प्रतिशत ब्याजदरमा ऋण दिन

काठमाडौं १८ भाद्र , शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले गरिब तथा पछाडि परेको क्षेत्रका विद्यार्थीलाई उच्च शिक्षाका लागि पाँच प्रतिशत ब्याजदरमा ऋण दिने प्रक्रिया अघि बढेको बताएका छन् । सोमबार संसद बैठकमा सांसदहरुले सोधेको…

प्रहरीद्धारा एक लाख नौ हजार एक सय बराबरको सामग्री पक्राउ

,रौतहट १६ भाद्र । भारतबाट भन्सार छलि चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा प्रहरीले गौर न.पा. ४ सडक खण्डबाट एक लाख नौ हजार एक सय बराबरको सामग्री पक्राउ गरेको छ । गौर न.पा. ४ बस्ने महेन्द्र सहनीको छोरा बर्ष २४ को सुखाडी सहनीले मुल्य उतm…

राजदेवी नगर पालिकाको पोल बती जडान योजनामा व्यापक अनियमितता

,रौतहट १५ भाद्र । राजदेवी नगरपालिकामा व्यापक अनियमितता भएको रहस्य खुल्न थालेका छन । गत आ.व.मा राजदेवी नगरपालिकाका जनप्रतिनीधिको मिलोमतोमा व्यापक अनियमितता भएको जनगुनासा दिन प्रतिदिन बढदै गएको छ । नगरपालिकाका ९ वटा वडामा बिजुली बति जडान…