कटहरिया नपामा अजय प्रकाश ,इशनाथमा कौशलीया देवी र राजपुरमा मो राजिक आलम निर्वाचित
, रौतहट ं७ जेठ ।
कटहरिया नगर पालिकामा नेपाली काग्रेसका मेयर उम्मेदवार अजय प्रकाश निर्वाचित भएको छ । उनले ७ हजार १७२ मत ल्याई निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमाले उम्मेदवार तथा…
