दुर्गा भगवती गाउँ पालिकाद्धारा समता रणनीति कार्यक्रम
रौतहट २० पुस ।
समता रणनीति कार्यक्रम आज सोमवार दुर्गा भगवती गाउ पालिकाका सरस्वती माध्यमिक विद्यालय पिपरा भलोहियाको प्राङ्ग।नमा सम्पन्न भएको छ.। कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापति राम एकवाल राय यादवले विधालयमा अध्ययन…
