सदस्यहरुको शपथ ग्रहण स्थगित मधानी यज्ञमा एक लाखको जनसहभागिता जुटाउने निर्णय
, रौतहट ७ फागुन ।
नेकपा एमालेको ९ नौ जिल्ला अधिवेशनबाट मनोनयन भएका जिल्ला सदस्यहरुको शपथ ग्रहण आज स्थगित गरिएको छ । पार्टीका जिल्ला स्तरिय अन्तरद्धन्द्धका कारण शपथ ग्रहण रोकिएको हो । मौलापुर नगर पालिकाको पिकनिक पार्कमा राखिएको शपथ ग्रहण…
