मतदाता नामावली अध्यावधिक तथा सरोकारवालाहरुसंग अन्तरकृया कार्यक्रम
, रौतहट १५ फागुन ।
स्थानीय तह निर्वाचन २०७९ मतदाता नामावली अध्यावधिक (दावी विरोध सहित) सरोकारवालाहरुसंग अन्तरकृया कार्यक्रम आज जिल्ला समन्वय समिति रौतहटको सभाकक्षमा सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय रौतहटको आयोजनामा भएको…
