रौतहट चारिटेबल कमिटीद्धारा राहत वितरण
, रौतहट ४ असोज ।
रौतहट चारिटेबल कमिटीद्धारा दुर्गा भगवती गाउँ पालिकाका वडा न ४ का मुसहर टोलमा राहत वितरण गरेको छ । रौतहट चारिटेबल कमिटीका उपाध्यक्ष राहुल मिश्र र सचिव विवेक यादवको सक्रियतामा मुसहर टोलका २० परिवारलाई प्रति परिवार १५ किलो…
