प्रेस चौतारी रौतहटका जिल्ला कार्य समिति चयन
, रौतहट २३ माघ ।
प्रेस चौतारी नेपालको सातौ जिल्ला अधिवेशनबाट उतम कुमार उपाध्यायको अध्यक्षतामा १९ सदस्यी जिल्ला कार्य समिति रौतहटको चयन गरेको छ । शनिवार आयोजित सातौ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा नन्द भुषण श्रीवास्तव ,उपाध्यक्ष समावेशी मञजु…
