सुरक्षित आवासको माग गर्दै रौतहटका पालिकाहरुमा घेराउ तथा प्रदर्शन
, रौतहट १५ असोज ।
दलित आवास निर्माण संघर्ष समिति रौतहटद्धारा आज रौतहटका अधिकांश नगर पालिकाहरुमा घेराउ गरेका छन । सुरक्षित आवासको रकÞम माग गर्दै हजारौ गरिब दलितहरुले आज सड़कमा प्रदर्शन गर्नुको साथै स्थानीय निकायका कार्यालयहरुलाई घेराउ…
