Take a fresh look at your lifestyle.
Browsing Category

राष्ट्रिय

डुंंङगा दुर्घटनामा दुई जनाको लाश फेला तीन जना अझ वेपता

रौतहट १० भाद्र । गौर नगर पालिकाको टिकुलिया घाटमा शनिबार साझ डुंंङगा दुर्घटनामा परेका मध्येबाट दुई जनाको लाश फेला परेको छ । भारतको शिबहर जिल्ला बेलवा घाटमा ३५ वर्षिया रुना पटेल र ५५ वर्षिया शान्ति देवीको लाश फेला परेको हो । डुंंङगा सहायक…

भ्रस्टाचारी लाई कडा कार्यवाही हुने   —नेता नेपाल

रौतहट ३ भदौ । पुुर्व प्रधानमन्त्री माधव कुमार नेपालले  भ्रष्टचारी कारबाईको दायरामा ल्याउने बताएका छन । गौर राईस मिलको सभाकक्षमा आयोजित बृहत कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई संम्बोधन गर्दै उनले उक्त कुरा…

ट्यांकर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

 पोखरा  , असार  १४ ।   पोखरामा बुधबार साँझ भएको दुर्घटनामा २ जनाको मृत्यू भएको छ । पोखरा लेखनाथ महानगरपालिका–५, मालेपाटनमा बुधबार साँझ ट्यांकर र मोटर साइकल आपसमा ठोक्किदा मोटरसाइकलमा सवार २ जनाको ज्यान गएको हो । ग.१ ख. २८९६…

धादिङ केन्द्रविन्दु बनाएर ५ म्याग्निच्युडको भूकम्प

काठमाडौँ ,असार १४। काठमाडौँमा बिहिबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहिबार बिहान ९ बजेर ५० मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । भूकम्प मापन केन्द्रका अनुसार धादिङको सुनौलो बजारबाट ४.५ किलोमिटर उत्तर पश्चिमलाई केन्द्रविन्दु…

जिपिए ल्याउने विद्यार्थीलाई शिक्षकले दिए रु दशहजार

म्याग्दी ,असार १३ ।  बेनी सामुदायिक माविबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई शिक्षकले आफ्नो तलबबाट प्रतिविद्यार्थी रु १० हजार नगद र कदरपत्रले सम्मान गरेका छन् । मंगलबार विद्यालयमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा अंग्रेजी विषयका…

बागमती पुलमुनि युवती मृत फेला, हत्याको आशंका

काठमाडौं ,असार १३ । टेकुको बागमती पुलमुनि कालो पाइन्ट र खैरो टिसर्ट लगाएकी अन्दाजी २५ वर्षीया युवतीको शव फेला परेको छ । पाँच फिट उचाई भएकी मंगोलियन वर्णकी उनको  निधारको माथिल्लो भागमा गहिरो चोट लागेको छ । सानेपा प्रहरीका अनुसार शवको…

कुकुरलाई दिसा घरमा गराउन महानगरपालिकाको आग्रह, नमानेमा कारबाही

काठमाडौं , असार १२ । कुकुरको दिसाले मानव शरीरमा अत्यन्तै धेरै असर गर्ने भएकाले काठमाडौँ महानगरपालिकाले घरपालुवा कुकुरको दिसापिसाब घरमा नै गराउन नगरवासीलाई आग्रह गरेको छ । कामपा सहरी जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठका अनुसार एउटा…

रााष्ट्रिय आमसञ्चार प्राधिकरण गठन गर्न माग

काठमाडौं ,असार १२  ।  नेपाल पत्रकार महासंघले आमसञ्चार क्षेत्रलाई नियमन गर्ने स्वायत्त निकायको रुपमा राष्ट्रिय आमसञ्चार प्राधिकरण गठन गर्न सरकारसँग माग गरेको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले राष्ट्रिय समाचार समितिजस्ता…

भारतबाट तेल ल्याउन १३ किलोमिटर पाइप गाडियो

वीरगञ्ज ,असार १२  ।   मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम परियोजना अन्तर्गत रक्सौलदेखि अमलेखगञ्जसम्म १३ किलेामिटर खण्डमा पाइप गाड्ने काम सकिएको छ । १५ महिनामा सक्ने लक्ष्यका साथ २०१७ को डिसेम्बरबाट काम शुरु गरेको परियोजनाले ७ महिनामा १३ किलोमिटर…

चार दिनदेखि बेपत्ता तेज मृत फेला : श्रीमती र श्रीमतीको प्रेमी पक्राउ

धनगढी ,असार १२ । घरबाट ससुराली हिँडेका एक व्यक्ति चार दिनपछि आज मृत फेला परेका छन् । असार ११ गते परिवारका सदस्यहरुले आसर ८ गतेदेखि तेज विष्ट हराएको भनी प्रहरीलाई उजुरी दिएका थिए । खोज्ने क्रममा प्रहरीले आज उनको शव फेला पारेको हो । उजुरीको…