गुजरा नगरपालिकाको चौथो नगरसभा सम्पन्न
, रौतहट २३ भदौ ।
गुजरा नगरपालिकाको चौथो नगरसभा सम्पन्न भएको छ । गुजरा नगर कार्यपालिकाको कार्यालय सिम्राभवानीपुरको प्रांङ्गनमा आइतवार आयोजित चौथो नगरसभा कार्यक्रमलाई सम्बोधन गर्दै मेयर चौधरीले चालु आर्थिक वर्ष २०७६÷०७७ को लागि ४६ करोडको…
