Take a fresh look at your lifestyle.
Browsing Category

राष्ट्रिय

सात वर्षीय बालक खेल्दा खेल्दै पासोमा परेपछि…

  दाङ , असार ८  ।  दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ सुकौरामा एक जना सात वर्षीय बालकको खेल्दा खेल्दै डोरीको पासोमा परेर मृत्यु भएको छ। छिमेकी जिल्ला कपिलबस्तुको चन्द्रौटा स्थायी घर भइ माइती नजिकै तुलसीपुरको सुकौरामा भाडामा…

आयल निगमको मूल गेटमा नेविसंघको धर्ना

काठमाडौं ,असार ८  ।  प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि फिर्ता नभएसम्म सरकारविरुद्धको सडक संघर्ष जारी रहने चेतावनी दिएको छ । नेपाल विद्यार्थी संघले…

प्रधानमन्त्री ओली ल्हासामा, यस्ता छन् आजका कार्यक्रम

ल्हासा ,असार ८  ।   चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङबाट आज ल्हासा आइपुगेका छन् । चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डललाई तिब्बत सरकारका उपमन्त्री लिउ…

नेपाल-चीन संयुक्त वक्तव्यमा सी विचारधारा र समृद्ध नेपाल सुखी नेपालीको चर्चा

काठमाडौं, असार ८  ।   प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा नेपाल र चीनले १४ बुँदे संयुक्त वक्तव्य जारी गरेका छन्। संयुक्त वक्तव्यमा काठमाडौं-केरूङ विद्युतीय रेलमार्गदेखि भूकम्पपछिको पुनर्निर्माणका विषय समावेश गरिएका छन्। संयुक्त…

बाघ र गैैंडा देखाउन जंगलमा भ्यू–टावर निर्माण

 चितवन ,असार ७ । पर्यटकलाई दुर्लभ एकसिंगे गैंडा र पाटे बाघलगायत वन्यजन्तु अवलोकनका लागि चितवनको कुमरोजस्थित जंगलमा भ्यू–टावर निर्माण गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको कुमरोजमा हालै दुई तलाको आकर्षक भ्यू–टावर निर्माण गरिएको…

म्याद गुज्रिएका ३ हजार क्यान जुस बरामद

वीरगञ्ज  , असार ६  ।    गर्मीको मौसम छ, जुस पिउने धेरैको बानी हुन्छ तर त्यो जुस म्याद गुज्रिएको पर्‍यो भने स्वास्थ्यमा गम्भीर समस्या आउन सक्छ । वीरगञ्जमा म्याद गुज्रिएको करिब ५० कार्टुन जुस बजारमा पठाउने तयारी गरिरहेको बेला बरामद गरेको छ ।…

पर्साको नाम राख्ने २५ सय वर्ष पुरानो मन्दिर संरक्षण गरिदै

वीरगञ्ज  , असार ६  ।   पर्साको सखुवाप्रसौनी गाउँपालिकामा रहेको पारसनाथ बाबाको मन्दिर संरक्षणका लागि धमाधम पर्खाल लगाउने काम भइरहेको छ । अतिक्रमणको चपेटामा परेर मठ अव्यवस्थित र जीर्ण बनेपछि गाउँपालिका अध्यक्ष प्रदीपकुमार जैसवालले संरक्षणमा…

ठेकेदारको बदमासी यहाँ पनि, व्यापारिक मार्ग विस्तारमा ढिलासुस्ती

वीरगञ्ज , असार ६ ।   पथलैयादेखि परवानीपुर हँुदै एकीकृत जाँच चौकी ९आइसिपी० सम्म २७ किलोमिटर छ लेनको व्यापारिक मार्ग ठेकेदारको लापर्बाहीका कारण समयमा पूरा हुन नसक्ने भएको छ । व्यापारिक मार्ग विस्तार आयोजना, वीरगञ्ज—पथलैया कार्यालयका अनुसार…

जलविद्युतमा चिनियाँ चासो, करीब नौसय मेगावाट क्षमताका आयोजनामा चिनियाँ लगानी

काठमाडौँ  असार ६  ।   चिनियाँ लगानीकर्ताले नेपालका करीब ९०० मेगावाट क्षमताका विभिन्न चार परियोजना निर्माण गर्ने भएका छन् । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ८७९ मेगावाट क्षमताका आयोजना निर्माण…

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच यसरी हुँदैछ भेटवार्ता

काठमाडौं , असार ६ ।  चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आजबाट बेइजिङमा उच्चस्तरीय राजनीतिक भेटवार्ता शुरु गर्ने भएका छन् । प्रधानमन्त्री केपी ओलीले बुधबार अपरान्ह चीनका राष्ट्रपति सी जिङपिङसँग शिष्टाचार भेटवार्ता गर्ने भएका…