Take a fresh look at your lifestyle.
Browsing Category

राष्ट्रिय

२५ करोड घोटाला काण्डमा खानेपानी संस्थानका निर्देशकमाथि छानबीन शुरु

काठमाडौँ  , असार ६   ।   खानेपानी पाईप खरिद प्रक्रियामा घोटाला भएको विषयमा खानेपानी मन्त्रालयले नेपाल खानेपानी संस्थानका निर्देशक भुपेन्द्र प्रसादमाथि छानबीन शुरु गरेको छ । गर्त वर्ष खानेपानी संस्थानका लागि पाइप खरिदा गर्दा २५ करोड घोटाला…

नेपालका अस्पतालले नसकेर विदेश जानुपर्ने अवस्था छैन

काठमाडाैँ ,असार ६ ।   नेपालका स्वास्थ्य संस्था जुनसुकै रोगको उपचार गर्न सक्षम भइसक्दा पनि सरकारले ठूलाबडालाई विदेश पठाइरहँदा भ्रम उत्पन्न भएको वरिष्ठ डाक्टरहरुले बताएका छन्। राजनीतिक नेताहरु सरकारी खर्चमा विदेश उपचार गराउन जाने प्रवृत्ति…

डा. उपेन्द्र देवकोटालाई सरकारी सम्मानका साथ अन्त्यष्टी गरिने

काठमाडाैँ , असार ५ ।  वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई सरकारी सम्मानका साथ आज अन्त्यष्टी गरिने भएको छ। अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीरलाई बाँसबारीस्थित न्यूरो अस्पतालमा राखिएको छ। श्रद्धाञ्जलीपछि मंगलबार नै पशुपति…

कार्यवाहक प्रधानमन्त्रीको जिम्मा पोखरेल र अध्यक्षको जिम्मा नेपाललाई

काठमाडाैँ , असार ५ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणमा प्रस्थान गर्नुअघि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिएका छन्। प्रधानमन्त्री एवं नेपाल…

बहुमतबाट निर्णय गर्नुपर्ने महतोको प्रस्ताव

काठमाडौं , असार ५ ।   राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले अध्यक्ष मण्डलको अधिकार कटौती गर्न प्रस्ताव गरेका छन्। सोमबारदेखि काठमाडौंमा सुरु भएको पार्टी राजनीतिक समिति बैठकमा उनले पार्टीका हरेक निर्णय अध्यक्ष…

प्रधानमन्त्री ओली ११९ जनाको टोलीसहित चीन प्रस्थान

काठमाडौं ,असार ५  ।    प्रधानमन्त्री केपी शर्मा ओली चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा त्यसतर्फ प्रस्थान गरेका छन्। प्रधानमन्त्री ओली ६ दिने भ्रमणका लागि मंगलबार बिहान ९ बजे ११९ जनाको टोलीसहित चीन प्रस्थान गरेका हुन् । भ्रमणका…

पौरानिक मन्दिरको अवषेशहरुको उत्खनन भइरहेको स्थलगत मेयर रिना कुमारी साहद्वारा निरीक्षण, पर्यटकीय स्थल…

रौतहट, असार ०४ । रौतहटको मौलापुर नगरपालिकाका मेयर रिना कुमारी साह आज सोमवार पतौरामा हिन्दुहरुको पौरानिक मन्दिरको अवषेशहरुको उत्खनन भइरहेको स्थलगत निरीक्षण गर्दै उत्खन्न पछि संरक्षित गरि यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने…

प्रदेश दुईमा ५० प्रतिशत महिला प्रहरी नियुक्त गरिने

असार ४  ।  दुई नम्बर प्रदेशले ५० प्रतिशत महिला प्रहरी नियुक्त गर्ने भएको छ। प्रदेश मन्त्रिपरिषदबाट हालै पारित प्रहरी गठनसम्बन्धी विधेयकमा आधा सिट महिलालाई सुरक्षित गरिएको हो। संविधानले प्रदेश प्रहरी गठनको व्यवस्था गरेको छ। यस निम्ति संघीय…

स्वास्थ्य जाँच गराउन पूर्वराजा ज्ञानेन्द्र नर्भिकमा

३ असार, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह नर्भिक अस्पताल पुगेका छन् । शाह नियमित स्वास्थ्य जाँचका लागि अाइतबार बिहान नर्भिक अस्पताल पुगेका हुन् । पूर्वराजा ज्ञानेन्द्र मुटुका बिरामी हुन् । उनलाई ५ असोज ०७१ मा हृदयघात नै भएको थियो ।…

ट्रकले माइक्रोबसलाई ठक्कर दिँदा चार यात्रुको मृत्‍यु, तीन गम्भीर घाइते

पाेखरा , असार १ ।  पोखराबाट काठमाडौं जाँदै गरेको माइक्रोबसलाई काठमाडौंबाट आउँदै गरेको ट्रकले ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ। इच्छाकामना गाउँपालिका ३ चुम्लिङटार नजिक ना ६ ख ४०८३नम्बरको  ट्रकले ट्रकले ठक्कर दिँदा ग१ ख  ७६९२ नम्बरको हाइस…