मरणको पछाडी स्मरण गराउने कृति गरौ — मन्त्री झा
,रौतहट ३ पुष ।
प्रदेश न २ का भौतिक तथा पुर्वाधार मन्त्री डा डिम्पल झाले संसारमा जन्म लिएका सम्पुर्ण मानवको मृत्यु निश्चित रहेकोले स्मरणको लागी काम गर्न आग्रह गरेकी छिन । ब्रहमकुमारी राजयोग सेवा केन्द्र गौरद्धारा आयोजित वैष्विक जागृति…
